५४० रोबोटले एक साथ नाचेर बनाएको कीर्तिमान १ हजार ७ रोबर्टले नाचेर तोडे READ MORE NEWS
4:42 AMएजेन्सी । रेर्कड पनि आश्चर्य भन्दा पनि आश्चर्य लाग्दा । अझ त्यसमा चीन सबैभन्दा अगाडी । यसअघि चीनको शेङझेनमा ५४० रोबोटले बनाएको कीर्तिमान चीनकै १ हजार ७ रोबर्टले नाचेर तोडेर तोडेका छन् ।
चीनको शानदोङ्ग सहरमा १ हजार ७ रोबर्टले एक मिनेट नृत्य गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डका प्रतिनिधिको उपस्थितिमा हालै एक कार्यक्रम सम्पन्न गरेपछि यो रेकर्ड नयाँ बनेको हो ।
४३।८ सेन्टीमिटर लम्बाईका रोबोटलाई नृत्यमा समावेश गरिएको चिनिया समाचार संस्था सिन्हावाले उल्लेख गरेको छ । जुन दृश्य अहिले सामाजिक संजाल तथा इन्टरनेटमा भाइरल बनीरहेका छन्
0 comments