प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण भारत READ MORE NEWS
6:23 PM
![]() |
प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिँदै भारत भ्रमणको निमन्त्रणा गरेका छन् । प्रधानमन्त्री पदमा शपथग्रहण गरी पदभार नसमाल्दै निमन्त्रणापत्र केही दिनभित्रै भारतीय राजदूत रन्जित रेले प्रचण्डलाई भेटेर हस्तान्तरण गर्ने स्रोतले बतायो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ

![]() |
0 comments