आजको राशिफल – मिति वि.सं. २०७३ साल साउन २१ गते शुक्रबार तदानुसार इश्वी सन् २०१६ अगस्ट ५ तारिख – बराह जयन्ती READ MORE NEWS
6:24 PMआजको राशिफल – मिति वि.सं. २०७३ साल साउन २१ गते शुक्रबार तदानुसार इश्वी सन् २०१६ अगस्ट ५ तारिख – बराह जयन्ती
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक खर्च नियवृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परोपकारी काममा मन जानेछ । काम गर्ने हौसला र उत्साह बढ्नेछ । अनावश्यक खर्च बढ्नेछ । संगीतमा रुचि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापार ब्यबसायबाट प्रशस्त लाभ हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । राज्यबाट सहयोग प्राप्त हुनेछ । लेनदेनमा विवाद बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । पढाई लेखाइमा प्रगति हुनेछ । कष्टकर यात्राको योग रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वैदेशिक व्यापारबाट लाभ मिल्नेछ । राजनीतिक कार्यमा झमेला देखा पर्ला । मान्यजनको सहयोगले काम गर्ने हौसला बढ्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) काम गर्ने हौसला र उत्साह बढ्नेछ । धार्मिक र सामाजिक कामको दायित्व बढ्नेछ । गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आय आर्जन सोचेअनुरूप हुनेछ । अनावश्यक खर्च नियन्त्रण हुनेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । साथीभाईको सहयोग मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक र धार्मिक कार्यमा मन जानेछ । ब्यापार ब्यबसायबाट फाइदा हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । मन खुसि रहनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामाजिक कामको दायित्व बढ्नेछ । वैदेशिक यात्राको योग रहेकोछ । स्वास्थ्यमा सुधार आउनेछ । बिनाकारण विवाद बढ्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) साथीभाईसंग रमाइलोमा समय बित्नेछ । अध्ययन अध्यापनमा सुधार आउनेछ । पारिवारिक झमेला बढ्नेछ । वैदेशिक कामहरु बन्नेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अध्ययन अध्यापन अवरुद्ध रहनेछ । रोजगारमा पदोन्नति हुनेछ । कृषि कामबाट लाभ मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ ।मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) काम गर्न मन लाग्नेछैन । बिछोडिएका साथीसंग भेट हुनेछ । पढाई लेखाइमा भने प्रगति हुनेछ । दाम्पत्य जीबनमा सुधार आउनेछ ।न्त्रण हुनेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । दाम्पत्य जीवन सुख रहनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
0 comments