यस्ता खानेकुरा जसको सेवनबाट मिल्छ तुरुन्तै तागत र बढ्छ शरीरमा स्फुर्ती READ MORE NEWS

3:54 AM



एजेन्सी । हामीले खाने खानाले हामीले गर्ने कृयाकलापमा असार पर्दछ । खानामा प्रोटिन क्याल्सियम, भिटामिन, आइरन, फ्याट,कार्बन तत्व भएका खानाकुरा खानामा मिलाउदा शरीरले भरपुर मात्रामा शक्ति प्राप्त गर्छ । जसले शरीरलाई कमजोर हुन दिदैन । त्यसैले कमजोरी भगाउनका लागी यि खाना खानुहोस र शंक्ति प्राप्त गर्नुहास ।

१ फर्सी : फर्सीमा भिटामिन प्रशस्त हुन्छ । यो खानाले शरीरमा हर्मोनको ब्यालेन्स मिल्छ र तागत आउँछ । हप्तामा दुई दिन फर्सी खानाले शरीरलाई तन्दुरुस्त राख्न सहयोग गर्छ ।

२ बदाम : बदाम भिटामिन इको स्रोत नै हो । बदाम खानाले शरीरमा शंक्ति आउनुका सथै शरीर फुर्तीलो रहन्छ ।

३ सिमी : सिमीमा आइरन फाइबर प्रोटिन, कार्बोहाइडेट्स मिनरल्स पाइन्छ । सिमीले रगत र अक्सिजनको मात्रा बढाउछ ।

४ केरा : केरा कार्बोहाइडेट्स, फाइबरको राम्रो स्रोत भएको हुँदा यसको निरन्तरको सेवनले कमजोरी भगाउँछ ।

५ अण्डा : यसमा प्रयाप्त मात्रामा प्रोटिन हुन्छ । यो भिटामिन मिनरल्सको राम्रो स्रोत भएको हुदा अण्डा खानाले शरीरमा शक्ति प्राप्त कमजोरी भगाउँछ ।

६ ओखर : ओखर खानाले शरीरमा शक्ति प्राप्त भइ धेरै समय भोक लाग्दैन ।

७ ग्रीन : टी ग्रीन टीले पनि तागत दिनुका सथै तन्दुरुस्त राख्न मद्धत गर्छ ।

You Might Also Like

0 comments