प्रधानमन्त्री निर्वाचनमा आवश्यक रणनीति तय गर्न पौडेलले बोलाए गोप्य भेला READ MORE NEWS
6:21 PM
![]() |
काठमाडौं, १८ साउन ।नेकपा माओवादी केन्द्रसँग सहकार्य गर्दै सरकार गठनको अन्तिम तयारीमा लागेको नेपाली कांग्रेसभित्रै गम्भीर विवाद देखिएको छ ।सभापति शेरबहादुर देउवाले आफूहरुलाई बाइपास गरी सभापति देउवाको कार्यशैलीप्रति आक्रोशित बनेको पौडेल पक्षधरले प्रधानमन्त्री निर्वाचनमा आवश्यक रणनीति तय गर्न भन्दै आज आफू पक्षधर केन्द्रीय सदस्यको भेलासमेत बोलाएको छ । पटकपटकको आग्रह अस्वीकार गर्दै सभापति देउवा एक्लै हिँडेपछि भेला बोलाउन बाध्य भएको पौडेल पक्षधरको भनाइ छ । पौडेल पक्षधर नेताहरुले सरकारको विषयमा निर्णय लिन तत्काल केन्द्रीउ समिति बैठक बोलाउन माग गरेको छ । आजको राजधानी दैनिकमा खबर छएकलौटी रुपमा अघि बढेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले कडा आपत्ती जनाएपछि कांग्रेसभित्रको विवाद सतहमा आएको हो

![]() |
0 comments