UK Thousands strip naked in Hull paint their bare bodies BLUE in striking art installa WATCH VIDEO NEWS

5:25 AM



काठमाडौं, २६ असार । मौसम परिवर्तनका कारण बढ्दै गइरहेको समुद्री सतहका बारेसजग गराउनु भन्दै गरिएको फोटोसुटका लागि बेलायतको सडकमा मध्यराति तीन हजार भन्दा बढी मानिस जम्ममा भएका छन् ।

बेलायतको हल सिटी सेन्टरमा अमेरिकी फोटोग्राफर तथा कथा कलाकार स्पेन्सर ट्युनिकले गरेको उक्त नाङ्गो फोटोसुटका लागि ३२ सयजना मानिस सहभागी एनबिसी न्यूजले जनाएको छ ।

‘सी अफ हल’ नाम दिइएको उक्त फोटोसुटलाई मध्यनजर गर्दै सिटी सेन्टर जाने बाटोलाई मध्यरात १२ बजेदेखि बिहान १० बजेसम्मका लागि बन्द गरिएको समाचारमा जनाइएको छ ।

You Might Also Like

0 comments