गोविन्द केसीले मागे सांसदहरुको राजीनामा,अख्तियार प्रमुख कार्कीलाई भ्रष्टाचारी नायकको संज्ञा,लोकमानतन्त्रको अन्त्य गर्न माग READ MORE NEWS
4:05 AMसयौँको सहभागीता रहेको ‘वाक विथ डा. केसी’ नामक पदयात्राको कोणसभालाई सम्बोधन गर्दै केसीले आफू स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि लडिरहेको बताए । साथै उनले आफ्ना मागप्रति बेवास्ता गरिए अबको आफ्नो लडाइ सडकबाटै हुने चेतावनी दिए ।अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई भ्रष्टाचारको नायक भन्दै केसीले उनीमाथि समानान्तर सत्ता चलाएको र संविधानभन्दा माथि हुन खोजेको आरोप लगाए भने, ‘लोकतन्त्र वा लोकमानतन्त्र मध्ये एक रोज्नुपर्यो । यदि लोकमानतन्त्र अन्त्य गर्न सक्दैनौं भने राजीनामा देऊ ।
0 comments