अर्बौ कर छल्ने एनसेललाई ‘सिआइपी सम्मान’ दिने सरकारको तयारी READ MORE NEWS
8:14 PM
![]() |
केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरे
सीआईपी राष्ट्रपतिबाट प्रदान गरिने व्यवसायिक क्षेत्रमा मुलुककै सर्वा्धिक प्रतिष्ठित सम्मान हो । सीआईपी सम्मान प्राप्त गर्ने व्यक्तिले भीआईपीसरह विमानस्थल तथा सिंहदरबार प्रवेश, प्रधानमन्त्री र राष्ट्रपतिसँग भटघाट तथा भिसा प्रक्रियामा पनि पहिलो प्राथमिकता पाउँछन् । ‘एनसेललाई सीआईपी सम्मान गर्ने नगर्ने बारेमा पनि धेरै छलफल भयो तर हाम्रो अध्ययनले एनसेल कहीँ कतैबाट कारबाही परेको देखिँदैन’ छनोट समितिका संयोजक घिमिरेले भने ,‘कुनै दाबी विरोध भइ १५ दिनको समय दिएका छौं, त्यसपछि भने अन्तिम निर्णय हुनेछ ।’–ाजको कारोबार दैनिकमा समाचार छ ।

![]() |
0 comments