हेलमान्ड प्रान्तका एक जिल्ला तालिवानको कब्जामा READ MORE NEWS
4:10 AMहेलमान्ड प्रान्तको ६० प्रतिशत भू–भाग तालिवान आतङ्ककारी समूहको कब्जामा रहेको आखोजादाले थप जानकारी दिएका छन् । मार्जाह, सङ्गीन गारम्सेर, दिसु जिल्लाहरु यस अघि नै तालिवानको कब्जामा रहेको छ ।
अफगानिस्तानको ४०७ वटा जिल्लामा २६८ सरकारको नियन्त्रण तथा प्रभावमा रहेको छ । तर ३६ वटा अर्थात ८.८ प्रतिशत भने आतङ्ककारीको नियन्त्रण र प्रभाव रहेको छ । बाँकी १०४ वटा अर्थात २५.६ प्रतिशत जिल्ला भने आतङ्ककारीले कब्जा गर्न सक्ने खतरा रहेको बताइएको छ
0 comments